समाचार

विद्युत् महसुल काउण्टर नहुँदा ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती

विद्युत् महसुल काउण्टर नहुँदा ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती

| बैतडी, १० पुस : सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत्...

भारतमा नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु प्रहार गरि हत्या

भारतमा नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु प्रहार गरि हत्या

| एजेन्सी : भारतको छत्तीसगढमा मजदूरी गर्न गएका एक नेपाली युवकको दिउँसै बीच सडकमा चक्कु हानी हत्या गरिएको छ । छत्तीसगढको रायपुरको गुढियारी थाना क्षेत्रमा नेपाली युवक कृष्ण नेपालीको दिउँसै २०...

तीन पेट्रोल पम्पमाथि कारबाही

तीन पेट्रोल पम्पमाथि कारबाही

| हेटौँडा, १० पुस : पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर...

कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो

कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो

| हेटौँडा, १० पुस : प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय...

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

| कास्की, १० पुस : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश...

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : अध्यक्ष दाहाल

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : अध्यक्ष दाहाल

| चितवन, १० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट...

कार सडकबाट ६० मिटर तल खस्यो, उद्धारका लागि गएको प्रहरी नै घाइते

कार सडकबाट ६० मिटर तल खस्यो, उद्धारका लागि गएको प्रहरी नै घाइते

| धादिङ, १० पुस : दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को कार बेनीघाट...

७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो

७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो

| पोखरा : ७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको...

मण्डपमा बसिरहेकी बेहुलीमाथि स्थानीय युवाको समूहद्वारा आक्रमण

मण्डपमा बसिरहेकी बेहुलीमाथि स्थानीय युवाको समूहद्वारा आक्रमण

| तेह्रथुम, १० पुस : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको...

कुखुराको खुट्टा भाँचेको अभियोगमा प्रहरी हिरासतमा

कुखुराको खुट्टा भाँचेको अभियोगमा प्रहरी हिरासतमा

| बाँके, १० पुस : कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको...