| लमही, ८ पुस: गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । राप्ती गाउँपालिका वडा नं ५ लठ्हवामा आइतबार दिँउसो ट्रकमा गोरु राखेर निकासी...
| काठमाडौँ, ८ पुस: नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न खोजेको...
| विराटनगर, ८ पुस: सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९...
| हेटौँडा, ८ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज...
| काठमाडौँ, ८ पुस : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी...
| काठमाडौँ, ८ पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताउनुभएको छ । महासमिति बैठकको समापन समारोहलाई आज यहाँ सम्बोधन...
| गलेश्वर, ८ पुस : म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहूँ पूर्णगाउँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । अपाङ्गता भएका चार वर्षीय वीरबहादुर अर्मजालाई घरमै परिचयपत्र प्रदान गरिएको छ ।...
| काठमाडौँ, ८ पुस: मगर भाषाका 'आदिकवि' जीतबहादुर सिंजाली मगरको दुर्घटनामा परी निधन भएको छ। मगर भाषामा साहित्य रचना गर्ने पहिलो व्यक्ति भएका कारण जीतबहादुर सिंजालीलाई मगर समूदायको आदिकविका रूपमा चिनिन्छ।...
| बारा, ८ पुस: बारा जिल्ला अदालतले थुनामा रहेका जलन्धर सिंह र प्रभु पटेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मङ्सिर २९ गते कर्तब्य ज्यान मुद्दामा...
| काठमाडौँ, ८ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको...