समाचार

सुर्खेतकी गौरीकला हत्याका अभियुक्तलाई ३२ वर्ष जेल

सुर्खेतकी गौरीकला हत्याका अभियुक्तलाई ३२ वर्ष जेल

| सुर्खेत, १ पुस : पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम...

सरकारले ठूलो परिवर्तन एक वर्षमै देखाउने : अध्यक्ष दाहाल

सरकारले ठूलो परिवर्तन एक वर्षमै देखाउने : अध्यक्ष दाहाल

| रामपुर, १ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउनुभएको छ । आज पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उहाँले नेपालमा...

पार्टी ‘एजेण्डा’मा जनमत बढ्दै छ : अध्यक्ष थापा

पार्टी ‘एजेण्डा’मा जनमत बढ्दै छ : अध्यक्ष थापा

| कैलाली, १ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश...

ओखलढुङ्गामा दिउँसो टिपर चलाउन रोक

ओखलढुङ्गामा दिउँसो टिपर चलाउन रोक

| ओखलढुङ्गा, १ पुस : ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा...

घरभाडाको रकम कट्टा गर्न सांसद भुसालको आग्रह

घरभाडाको रकम कट्टा गर्न सांसद भुसालको आग्रह

| काठमाडौँ, १ पुस : सांसद पम्फा भुसालले काठमाडौँ उपत्यकामा घर भएर भाडा लिएका सांसदको सूचीमा आफ्नो नाम परेकोमा आश्चर्य व्यक्त गर्नुभएको छ । ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भुसालले...

त्रिभुवन विमानस्थलबाट चरेशसहित एक पक्राउ

त्रिभुवन विमानस्थलबाट चरेशसहित एक पक्राउ

| काठमाडौँ, १ पुस : प्रहरीले तीन किलो चरेशसहित आज विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको...

युवा साकोसको एक दिने माटो परीक्षण कार्यक्रम सम्पन्न

युवा साकोसको एक दिने माटो परीक्षण कार्यक्रम सम्पन्न

| काभ्रे /पाँचखाल, १ पुष : युवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक दिने माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मंसिर २९ गते पाँचखाल ६ तिनपिप्लेमा सम्पन्न...

साततले दरबारको पुनःनिर्माण चैतदेखि

साततले दरबारको पुनःनिर्माण चैतदेखि

| विदुर, १ पुस : नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माण यही वर्ष चैतदेखि शुरु हुने भएको छ । रााष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले साततले दरबारको आज अवलोकन गर्दै चीन...

आफ्नै एक वर्षकी छोरी र श्रीमती हत्या गरेको आरोपमा महम्द रम्जान मियाँ दर्जी पक्राउ

आफ्नै एक वर्षकी छोरी र श्रीमती हत्या गरेको आरोपमा महम्द रम्जान मियाँ दर्जी पक्राउ

| हेटौँडा, १ पुस : श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटौँडा–५ मा डेरा...

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

| काठमाडौँ, १ पुस : नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक,...