समाचार

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

| इनरुवा, २४ मङ्सिर : सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । फाइल फोटो...

ट्रयाक्टरले किचेर २ वर्षीय बालकको मृत्यु

ट्रयाक्टरले किचेर २ वर्षीय बालकको मृत्यु

| गौशाला, २४ मङ्सिर : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी...

महान छोरो जसले बुबाको सपना पुरा गर्न छ रोपनीमा जमिनमा निर्माण गरे कृत्रिम ताल

महान छोरो जसले बुबाको सपना पुरा गर्न छ रोपनीमा जमिनमा निर्माण गरे कृत्रिम ताल

| बेझाड, २४ मङ्सिर : रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा...

अस्पतालभित्रै झुण्डिएर आत्महत्या

अस्पतालभित्रै झुण्डिएर आत्महत्या

| काठमाडौँ, २४ मङ्सिर : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्...

मदिरा खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

मदिरा खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

| काठमाडौँ , मंसिर २४ : महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । यो समाचार आजको राजधानी दैनिकमा...

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे

| भक्तपुर  , मंसिर २४ : एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम...

सेनामा सानालाई ऐन, ठूलालाई चैनः पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

सेनामा सानालाई ऐन, ठूलालाई चैनः पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

| काठमाडौँ , मंसिर २४ :नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । यो समाचार आजको...

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

| लमजुङ, २४ मङ्सिर : मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न...

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

| काभ्रेपलाञ्चोक, २४ मङ्सिर : दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा...

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

| सोलुखुम्बु, २४ मङ्सिर: खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...