समाचार

एक महीनादेखि अधिकांश वडा सचिवविहीन

एक महीनादेखि अधिकांश वडा सचिवविहीन

| परासी, ३ मङ्सिर : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका अधिकांश वडा एक महीनादेखि सचिवविहीन छन् । वडामा सचिव नहुँदा स्थानीयवासीले सास्ती पाएका छन् । तेर्ह वटा वडा रहेको सुनवलमा नौ वटा...

महिला आफन्तबाटै असुरक्षित

महिला आफन्तबाटै असुरक्षित

| घोराही, ३ मङ्सिर  :  गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।...

अदालतले एक करोड जरिवाना उठाउन बाँकी

अदालतले एक करोड जरिवाना उठाउन बाँकी

| सोलुखुम्बु, ३ मङ्सिर  :  सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट...

सामुदायिक विद्यालयमा सुधार

सामुदायिक विद्यालयमा सुधार

| पर्वत, ३ मङ्सिर : जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत...

खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

| काठमाडौँ, ३ मङ्सिर  :  सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क...

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

| काठमाडौँ, ३ मङ्सिर : झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी...

माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

| काठमाडौँ, ३ मङ्सिर : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक...

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक

| काठमाडौँ, ३ मङ्सिर : देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । प्रत्येक...

समाजका डरले असुरक्षित गर्भपतन

समाजका डरले असुरक्षित गर्भपतन

| बाँके, ३ मङ्सिर  :  नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको...

निकुञ्जमा भटाभट छावा जन्मिए

निकुञ्जमा भटाभट छावा जन्मिए

| चितवन, ३ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु...