समाचार

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

| विराटनगर, ३ मङ्सिर: नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने...

जनकपुर–लखनऊ बस सेवा शुरु

जनकपुर–लखनऊ बस सेवा शुरु

| धनुषा, ३ मङ्सिर: भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको...

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ

| लमजुङ, ३ मङ्सिर:गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ । मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र...

विभिन्न देशका भिक्षु लुम्बिनीमा

विभिन्न देशका भिक्षु लुम्बिनीमा

| रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा आज लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व...

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला

| फिक्कल, ३ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाउनुभएको छ । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको...

तीन दशक बित्दासमेत बनेन सल्लीबजार जोड्ने सडक

तीन दशक बित्दासमेत बनेन सल्लीबजार जोड्ने सडक

| सल्यान ३, मङ्सिर : सदरमुकाम खलङ्गादेखि पश्चिमी क्षेत्र सल्लीबजार जोड्ने सडक निर्माण शुरु भएको ३० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४५ सालमा...

धान खरीद गर्दै संस्थान

धान खरीद गर्दै संस्थान

| धनगढी, ३ मङ्सिर : नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर...

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच

| कास्की, ३ मङ्सिर : माछापुच्छ«े गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ । भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को...

१२ वटा जीवित कछुवासहित एक युवक पक्राउ

१२ वटा जीवित कछुवासहित एक युवक पक्राउ

| काठमाडौँ, ३ मङ्सिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर...

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा:सञ्चार मन्त्री बाँस्कोटा

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा:सञ्चार मन्त्री बाँस्कोटा

| काठमाडौँ, ३ मङ्सिर :सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभएको छ ।...