| बनेपा, २२ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०...
| काठमाडौँ, २२ मङ्सिर : आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजार कालधारामा फोहर बोक्ने बा३ख ४३२० नंको आइचर गाडीको ठक्करबाट बा ५१ प ६८६७ नंको...
| रुपन्देही, २२ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुद्धजन्मस्थलमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान हलको अवलोकन गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ स्थापना दिवसका अवसरमा लुम्बिनीमा भएको...
| भक्तपुर, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज मध्यपुर ठिमीमा...
| बागलुङ, २२ मङ्सिर : यहाँका तीन दाजुभाइले बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ टारीका युवराज, जगदीश र महेन्द्र उपाध्याय पौडेलले बुबा स्व विद्यानाथ र...
| जनकपुरधाम, २२ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुक नयाँ युगमा प्रवेश गरेको अनुभूतिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी...
| काठमाडौँ, २२ मङ्सिर: गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्माणाधीन स्मारकको आज...
| काठमाडौँ, २२ मङ्सिर: ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको...
| काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म...
| दमक, २२ मङ्सिर : प्रदेश नं १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या रहेको बताउनुभएको छ । झापाको दमकमा आज संस्थागत विद्यालय शिक्षक...