समाचार

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

| डोटी, मंसिर २ : डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको...

नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

| काठमाडौँ, १ मङ्सिर : नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा...

संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला

संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला

| विराटनगर, १ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताउनुभएको छ । कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज...

राष्ट्रपतिबाट मालदिभ्सका राष्ट्रपतिलाई बधाइ

राष्ट्रपतिबाट मालदिभ्सका राष्ट्रपतिलाई बधाइ

| काठमाडौँ, १ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले मालदिभ्सको राष्ट्रपतिको कार्यभार इब्राहिम मोहम्मद सोलीले सम्हाल्नुभएकामा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ । मालदिम्भसका आफ्ना समकक्षी सोलीलाई आज एक बधाइ सन्देश पठाउँदै राष्ट्रपति...

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए

| मेलम्ची, १ मङ्सिर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका...

छायानाथ रारा देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा

छायानाथ रारा देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा

| रारा, १ मङ्सिर: मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा...

पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान

पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान

| काठमाडौँ, १ मङ्सिर : वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान...

अस्थायी शिक्षकको परीक्षाको परीक्षाफल प्रकाशन गर्न लागेको खबरले अस्थायी शिक्षक नै चिन्तित

अस्थायी शिक्षकको परीक्षाको परीक्षाफल प्रकाशन गर्न लागेको खबरले अस्थायी शिक्षक नै चिन्तित

| काठमाडौँ, १ मङ्सिर : अस्थायी शिक्षकलाई स्थायी गर्न सरकारले २०७३ चैत्र १९ गते पहिलो विज्ञापन प्रकाशन गरेतापनि विभिन्न उत्तार चढाव आइ दर्जनौँ कानुनी झमेलाका विचमा शिक्षक सेवा आयोगले गत असार...

आज राति सिंह उल्का वर्षा

आज राति सिंह उल्का वर्षा

| काठमाडौँ, १ मङ्सिर : आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न...

राजपाद्वारा संविधान संशोधन गर्न माग

राजपाद्वारा संविधान संशोधन गर्न माग

| काठमाडौँ, १ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । रिपोर्टर्स क्लब...