समाचार

रोल्पामा बालविवाह दर बढ्दो

रोल्पामा बालविवाह दर बढ्दो

| - उमा केसी रोल्पा, १३ असोज  :  कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण...

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ : उपनेता विजयकुमार गच्छदार

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ : उपनेता विजयकुमार गच्छदार

| विराटनगर, १३ असोज (रासस)  :  नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय...

१३ सय बढी बालबालिका विद्यालय बाहिर

१३ सय बढी बालबालिका विद्यालय बाहिर

| घोराही, १३ असोज (रासस)  :  दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना...

हतियार देखाएर सहकारी संस्थाको रकम लुटपाट गर्ने सात पक्राउ

हतियार देखाएर सहकारी संस्थाको रकम लुटपाट गर्ने सात पक्राउ

| लहान, १३ असोज  :  हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला...

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

| काठमाडौं, १३ असोज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ। बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको...

प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

| न्यूयोर्क, १३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभयो । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा...

भक्तपुरको सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन

भक्तपुरको सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन

| भक्तपुर, १३ असोज : महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै...

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

| कावासोती, १३ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन्...

हराएका  शिक्षक मृत भेटिए

हराएका शिक्षक मृत भेटिए

| बेत्रावती, १३ असोज : दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने...

बज्रयोगिनी मन्दिर निर्माण अन्तिम चरणमा

बज्रयोगिनी मन्दिर निर्माण अन्तिम चरणमा

| साँखु, १३ असोज : शङ्खरापुर नगरपालिकाको साँखुबाट उत्तरतिर मणिचुड पर्वतस्थित बज्रयोगिनी मन्दिर (गुँ विहार) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । २०७२ वैसाख १२ गतेको महाभूकम्पले पूर्णरूपमा क्षति बनाएको साँखुकोे प्राचीन...