समाचार

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

| काठमाडौँ, १५ असोज: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

| काठमाडौँ, १५ असोज: सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका...

‘मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’:  मुख्यमन्त्री शाही

‘मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’: मुख्यमन्त्री शाही

| सुर्खेत, १५ असोज: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनुभएको छ । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा...

सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा वितरण गर्न शुरु

सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा वितरण गर्न शुरु

| बेत्रावती, १५ असोज : राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस...

पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

| बुटवल, १५ असोज: उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा...

नैतिक शिक्षाको अभावमा मानवता हरायो

नैतिक शिक्षाको अभावमा मानवता हरायो

| चितवन, १५ असोज : युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न...

भक्तपुरमा निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

भक्तपुरमा निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

| भक्तपुर, १५ असोज : गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार...

जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

| महेन्द्रनगर धनुषा, १५ असोज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । अस्पताल सम्बन्धमा विभिन्न गुनासो...

एउटा शिशुलाई ३० हजारको खोप

एउटा शिशुलाई ३० हजारको खोप

| घोराही, १५ असोज : एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि...

प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

| सान होजे, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो...