समाचार

घरको छतबाट खसेर मृत्यु

घरको छतबाट खसेर मृत्यु

| भक्तपुर, १४ असोज : भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा...

सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र

सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र

| काठमाडौँ, १४ असोज : हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि...

लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासमा जोड

लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासमा जोड

| काठमाडौँ, १४ असोज : बौद्धविद्वानले नेपालको एक मात्र लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासका लागि सरकारले विशेष ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल परम्परागत बौद्धधर्म सङ्घले शनिबार...

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

| न्युयोर्क, १४ असोज: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज...

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

| काठमाडौँ, असोज १४: नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२...

कर्मचारी समायोजनमा अझै आलटाल

कर्मचारी समायोजनमा अझै आलटाल

| काठमाडौँ, असोज १४:कर्मचारी समायोजनमा भएको आलटालले स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । कर्मचारी समायोजन नहुँदाको सबैभन्दा बढी असर स्थानीय तह र प्रदेशको प्रशासनिक कार्यमा परेको...

दशैं मनाउने रहर शोकमा बदलिएपछि !

दशैं मनाउने रहर शोकमा बदलिएपछि !

| देघोराही, दाङ, असोज १४:  वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी...

सिंहदरबारभित्रै पीए कुटिएपछि…

सिंहदरबारभित्रै पीए कुटिएपछि…

| काठमाडौँ, असोज १४: देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात...

युनियन अध्यक्षमा महिला पत्रकार

युनियन अध्यक्षमा महिला पत्रकार

| भद्रपुर, १३ असोज: नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा आज साँझ सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त...

‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’: शिक्षक संघर्ष समिति

‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’: शिक्षक संघर्ष समिति

| काठमाडौं, १३ असोज :  संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम...