समाचार

सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

| बनेपा, ११ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनेपामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्ने बताउनुभएको छ । यहाँ आज बनेपा ब्वाइज क्लबले आयोजना गरेको...

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

| सङ्खुवासभा, ११ असोज : जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत...

मेलम्चीको पानी दुई महीनापछि

मेलम्चीको पानी दुई महीनापछि

| काठमाडौँ, ११ असोज : काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने...

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

| काठमाडौँ, ११ असोज: राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा...

शान्तिसुरक्षाको अवस्था खस्कियो : नेता गच्छदार

शान्तिसुरक्षाको अवस्था खस्कियो : नेता गच्छदार

| काठमाडौँ, ११ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाउनुभयो । नेता गच्छदारले प्रतिपक्ष दलका नेताको...

पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

| काठमाडौँ, ११ असोज : गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई...

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, ११ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गर्नुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन...

प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित

प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित

| काठमाडौँ, ११ असोज : राष्ट्रियसभा बैठकबाट प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक पारित गरेको हो । कानून, न्याय...

वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुक्यो : नेता नेपाल

वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुक्यो : नेता नेपाल

| काठमाडौँ, ११ असोज : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त...

बाढीपहिरोबाट तीस करोड क्षति

बाढीपहिरोबाट तीस करोड क्षति

| मुसिकोट, ११ असोज : यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु...