समाचार

बज्रयोगिनी मन्दिर निर्माण अन्तिम चरणमा

बज्रयोगिनी मन्दिर निर्माण अन्तिम चरणमा

| साँखु, १३ असोज : शङ्खरापुर नगरपालिकाको साँखुबाट उत्तरतिर मणिचुड पर्वतस्थित बज्रयोगिनी मन्दिर (गुँ विहार) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । २०७२ वैसाख १२ गतेको महाभूकम्पले पूर्णरूपमा क्षति बनाएको साँखुकोे प्राचीन...

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई अल्टिमेटम

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई अल्टिमेटम

| काठमाडौं, असोज १३: राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक...

कान्छीको दिल्ली यात्रा: जव गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्…

कान्छीको दिल्ली यात्रा: जव गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्…

| काठमाडौं, असोज १३: बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन! फुंग उडेको मुहार! बैंसालु उमेरमा...

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् – आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् – आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

| काठमाडौं, असोज १३: एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।...

गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन

गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन

| काठमाडौं, असोज १३: गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

दुई अध्यक्षमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला

दुई अध्यक्षमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला

| काठमाडौं, असोज १३: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो...

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

| काठमाडौं, असोज १३:  तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली क नाम...

तीन लाख घर पुनः निर्माण

तीन लाख घर पुनः निर्माण

| काठमाडौँ, १२ असोज: भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घरा सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना...

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु,तीन घाइते

| म्याग्दी, १२ असोज : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर...

लाङटाङ पदमार्गमा पर्यटक आगमन शुरु

लाङटाङ पदमार्गमा पर्यटक आगमन शुरु

| रसुवा, १२ असोज: हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार विभिन्न देशबाट हिमाली पदयात्रामा फाटफुट रुपमा आउने गरे तापनि...