समाचार

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

| धनकुटा, ११ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय...

तीन तहका सरकारका बीच समन्वयमा जोड

तीन तहका सरकारका बीच समन्वयमा जोड

| काठमाडौँ, ११ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा बहुदलीय व्यवस्थापछि सबैभन्दा बलियो सरकार अहिले गठन भए पनि देशमा सामाजिक परिवर्तन र आर्थिक रुपान्तरण हुन नसकेको विचार...

व्यवसायीलाई धम्क्याएर रकम उठाउने प्रहरी नायब निरीक्षक पक्राउ

व्यवसायीलाई धम्क्याएर रकम उठाउने प्रहरी नायब निरीक्षक पक्राउ

| काठमाडौँ, ११ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको...

बाली विज्ञान अध्यापन शुरु

बाली विज्ञान अध्यापन शुरु

| धरान, ११ असोज: सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएको छ । ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ बनाउने प्रधानमन्त्री...

विद्युत् प्रसारण लाइनका कारण बगरफाँटवासी उच्च जोखिममा

विद्युत् प्रसारण लाइनका कारण बगरफाँटवासी उच्च जोखिममा

| कुश्मा, ११ असोज : घरको छतमाथि रहेको विद्युत् प्रसारण लाइनका कारण पर्वत जलजला गाउँपालिका–२ र ३ बगरफाँटका बस्ती उच्च जोखिममा रहेको छ । बेनीदेखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङसम्म ३२...

सङ्घीय संसद्को अधिवेशन अन्त्यः चिकित्सा विधेयक पेश भएन

सङ्घीय संसद्को अधिवेशन अन्त्यः चिकित्सा विधेयक पेश भएन

| काठमाडौँ, ११ असोज: सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो...

बलात्कारको अभियोगमा तीन जना पक्राउ

बलात्कारको अभियोगमा तीन जना पक्राउ

| भोजपुर, ११ असोज: बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन,...

सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

| बनेपा, ११ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनेपामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्ने बताउनुभएको छ । यहाँ आज बनेपा ब्वाइज क्लबले आयोजना गरेको...

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

| सङ्खुवासभा, ११ असोज : जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत...

मेलम्चीको पानी दुई महीनापछि

मेलम्चीको पानी दुई महीनापछि

| काठमाडौँ, ११ असोज : काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने...