समाचार

आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने

आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने

| हेटौँडा, १४ असोज : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै...

राष्ट्रघातीलाई कारवाही गरिने : गृहमन्त्री थापा

राष्ट्रघातीलाई कारवाही गरिने : गृहमन्त्री थापा

| विराटनगर, १४ असोज : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने...

प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न

प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न

| सान होजे, १४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न हुनुभयो । उहाँको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली...

जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट निर्वाचित

जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट निर्वाचित

| काठमाडौँ, १४ असोज : नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक)समूहका श्रीकृष्ण भट्ट निर्वाचित हुनुभएको छ । भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा...

पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

| घोराही, १४ असोज : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताउनुभएको छ । पे्रस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले...

निर्मला पन्त हत्या प्रकरण : डिएनए रिपोर्ट मिलेन

निर्मला पन्त हत्या प्रकरण : डिएनए रिपोर्ट मिलेन

| भीमदत्तनगर, १४ असोज : कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका...

मन्त्री गिरीद्वारा ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’को अवलोकन

मन्त्री गिरीद्वारा ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’को अवलोकन

| लमही, १४ असोज : प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ...

जाजरकोटको स्वास्थ्य संस्थामा औषधि अभाव

जाजरकोटको स्वास्थ्य संस्थामा औषधि अभाव

| जाजरकोट, १४ असोज : यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको...

रुकुम पश्चिमको ल्याब तथा एक्स–रे सेवा सञ्चालन

रुकुम पश्चिमको ल्याब तथा एक्स–रे सेवा सञ्चालन

| रुकुम, पश्चिम, १४ असोज : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले...

प्रधानमन्त्री ओली सान होजे पुग्नुभयो

प्रधानमन्त्री ओली सान होजे पुग्नुभयो

| न्युयोर्क, १४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे आइपुग्नुभयो । उहाँलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा...