समाचार

स्थानीय तहको भ्रष्टाचार रोक्न आयोग सक्रिय

स्थानीय तहको भ्रष्टाचार रोक्न आयोग सक्रिय

| काठमाडौँ, ९ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितता रोक्नका लागि सक्रिय रुपमा परिचालित भएको जनाएको छ । पछिल्लो समयमा स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको, विकास...

मौलिक हक उपभोग गर्न कानून बन्नुपर्छ : उपप्रधानमन्त्री यादव

मौलिक हक उपभोग गर्न कानून बन्नुपर्छ : उपप्रधानमन्त्री यादव

| विराटनगर, ९ असोज: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम...

आर्थिक समृद्धिको आधार पर्यटन : सभामुख महरा

आर्थिक समृद्धिको आधार पर्यटन : सभामुख महरा

| काठमाडौँ, ९ असोज : सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार भएको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारणसभाको...

तीन किलो  सुनसहित दुईजना पक्राउ

तीन किलो सुनसहित दुईजना पक्राउ

| काठमाडौं, असोज ९: काठमाडौंको टोखाबाट प्रहरीले तीन किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार राति रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका पेम्बा लामा...

पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार हो : रक्षामन्त्री पोखरेल

पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार हो : रक्षामन्त्री पोखरेल

| काठमाडौँ, ९ असोज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको आधार भएको बताउनुभएको छ । यहाँको टोखामा आज आयोजित सांस्कृतिक बाजा हस्तान्तरण...

प्रदेश नं ५ को  प्रदेश समन्वय परिषद्को बैठक शुरु

प्रदेश नं ५ को प्रदेश समन्वय परिषद्को बैठक शुरु

| बुटवल, ९ असोज: प्रदेश नं ५ को पहिलो प्रदेश समन्वय परिषद्को बैठक आजदेखि रुपन्देहीमा शुरु भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुरु भएको बैठकमा प्रदेशका १०९...

ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

| बाँके, ९ असोज : “गर्भवती जाँच गराउ, घरमा सुत्केरी नहोउ भन्ने सन्देश बाँकेमा अत्यन्त प्रभावकारी र फलदायी भएको छ ।” “गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनु भनेर...

‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’: गृहमन्त्री थापा

‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’: गृहमन्त्री थापा

| काठमाडौँ, ९ असोज : गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका...

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

| काठमाडौँ, ९ असोज : ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।...

डोटीमा प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

डोटीमा प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

| डोटी, ९ असोज: जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात...