समाचार

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

| काठमाडौं, ६ असार : अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको...

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

| काठमाडौं, ६ असार : सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर,...

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

| काठमाडौं, ६ असार : सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । जिल्ला...

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

| काठमाडौं, ६ असार : सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग...

राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्र ऋण उठाउने विधेयक पारित

| काठमाडौं, ६ असार : संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि...

जीप दुर्घटना, दुई जना घाइते

जीप दुर्घटना, दुई जना घाइते

| बैतडी, ६ असार : बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर...

आर्थिक विधेयक पारित

आर्थिक विधेयक पारित

| काठमाडौं, ६ असार : आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो...

संसद बैठक आज

संसद बैठक आज

| काठमाडौं, ६ असार : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका...

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

| पोखरा, ६ असार : नेपाली पकांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट...

मेलम्चीमा बाढीको पूर्व सूचना प्रणाली जडान

मेलम्चीमा बाढीको पूर्व सूचना प्रणाली जडान

| सिन्धुपाल्चोक, ६ असार : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची...