समाचार

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक जेल चलान

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक जेल चलान

| काठमाडौं, ७ असार : छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ । मंगलबार जिल्ला अदालत...

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

| काठमाडौं, ७ असार : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ । संगठनभित्रको विवादबारे...

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (फोटो फिचर)

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (फोटो फिचर)

| काठमाडौं, ७ असार : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित...

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

| काठमाडौँ, ७ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको...

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

| काठमाडौं, ७ असार : सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको...

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

| काठमाडौं, ७ असार : हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू...

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

| काठमाडौं, ७ असार : पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए...

काठमाडाैंका मेयर बालेन शाहकाे चुनावी खर्च करिब ४ लाख

काठमाडाैंका मेयर बालेन शाहकाे चुनावी खर्च करिब ४ लाख

| काठमाडौं, ६ असार : काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भएको दावी गरेका छन्।...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

| काठमाडौं, ६ असार : प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

| सप्तरी ६ असार : बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको...