समाचार

सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घाइते

सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घाइते

| झापा, २२ पुस : झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्या न गएको छ । १२ जना घा इ ते भएका छन् । गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा...

चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

| जनकपुर, २२ पुस : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृ त्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी...

तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

| कर्णाली, २२ पुस : गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि...

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

| काठमाडौं, २२ पुस : नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा...

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

| काठमाडौं, २२ पुस : नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत...

पाँचथरमा आगलागीबाट ३ घर जले

पाँचथरमा आगलागीबाट ३ घर जले

| पाँचथर, २२ पुस : फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । [caption id="attachment_55444" align="alignnone" width="710"] फाइल तस्बिर[/caption] बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा...

डिजिटल कारोबारमा संकुचन आउने संकेत

डिजिटल कारोबारमा संकुचन आउने संकेत

| काठमाडौं, २२ पुस : निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार...

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

| काठमाडौं, २१ पुस : नेपाल प्र ह रीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई प क्रा उ गरेको छ । प्र हरीको...

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने

| काठमाडौं, २१ पुस : सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले...

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

| काठमाडौं, २१ पुस : सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य...