समाचार

साढे ३३ किलो सुन तस्करी प्रकरण :  छुटे गोरेका भाई रमेश

साढे ३३ किलो सुन तस्करी प्रकरण : छुटे गोरेका भाई रमेश

| काठमाडौं, २२ पुस : जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य ह त्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई धरौटीमा छाड्ने आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

| काठमाडौं, २२ पुस : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो...

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

| सुदूरपश्चिम, २२ पुस : राष्ट्रिय प्र्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले...

प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

| काठमाडौं, २२ पुस : पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ । केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड–...

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

| बनियानी, २२ पुस : झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५...

कांग्रेसमा रुपान्तरणको सुरुआत :  महामन्त्री शर्मा

कांग्रेसमा रुपान्तरणको सुरुआत : महामन्त्री शर्मा

| मङ्गलबारे, २२ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताउनुभएको छ । आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा...

फेरि बढ्दै कोराना संक्रमित, आज थप पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि

फेरि बढ्दै कोराना संक्रमित, आज थप पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि

| काठमाडौं, २२ पुस : केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना...

अन्तत: स्थगित भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण

अन्तत: स्थगित भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण

| काठमाडौं, २२ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका...

मन्त्रिपरिषद् बैठक : गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

मन्त्रिपरिषद् बैठक : गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

| काठमाडौं, २२ पुस : सरकारले देशको आन्तरिक गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । (हिजो) बुधबार...

बालुवाटार ललिता निवास जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

बालुवाटार ललिता निवास जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

| काठमाडौं, २२ पुस : ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्ययन गरेको बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणको अध्ययन...