मुख्य समाचार

‘साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह’

‘साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह’

| काठमाडौं, २१ साउन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले...

मुख्यमन्त्री निवासमा बन्धक बनाइएपछि भागेर उम्कन सफल भएँ : विमला वली

मुख्यमन्त्री निवासमा बन्धक बनाइएपछि भागेर उम्कन सफल भएँ : विमला वली

| काठमाडौं, २१ साउन : लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताएकी छिन् । पत्रकार सम्मलेनमार्फत वलीले...

गरिबीको रेखामुनि रहेकालाई निःशुल्क बिजुली दिने तयारी अगाडि बढाएको छु : ऊर्जामन्त्री

गरिबीको रेखामुनि रहेकालाई निःशुल्क बिजुली दिने तयारी अगाडि बढाएको छु : ऊर्जामन्त्री

| काठमाडौं, २१ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छिन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

आज यी पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने

आज यी पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने

| काठमाडौं, २१ साउन : बिहीबार प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार यी प्रदेशका केही ठाउँमा दिउँसो पछि...

हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन भन्दै भारतलाई नारायणकाजी श्रेष्ठद्वारा चेतावनी

हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन भन्दै भारतलाई नारायणकाजी श्रेष्ठद्वारा चेतावनी

| काठमाडौं, २० साउन : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै केही दिन अघिमात्र...

शुक्रबारदेखी भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान सुरु

शुक्रबारदेखी भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान सुरु

| काठमाडौं, २० साउन : शुक्रबारदेखि सरकारले दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले (पर्सि) शुक्रबारदेखि दोस्रो...

कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

| काठमाडौं, १९ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले...

दार्चुला घटना र खोपको विषयमा सरकारप्रति खनिए एमाले सांसद, अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।

दार्चुला घटना र खोपको विषयमा सरकारप्रति खनिए एमाले सांसद, अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।

| काठमाडौं, १९ साउन : प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका...

जुलुस, सभा, धर्ना लगायतका क्रियाकलाप नगर्नुस् : प्रशासन कार्यालय काठमाडौं

जुलुस, सभा, धर्ना लगायतका क्रियाकलाप नगर्नुस् : प्रशासन कार्यालय काठमाडौं

| काठमाडौं, १९ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले (आज) मंगलबार विज्ञप्ति निकालेर कोरोना संक्रमितको...

भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

| काठमाडौं, १९ साउन : कोरोना संक्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको...