मुख्य समाचार

प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

| भद्रपुर, १८ चैत (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन...

सोमबारदेखि मौसम सफा हुने

सोमबारदेखि मौसम सफा हुने

| काठमाडौँ, १७ चैत (रासस) : पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि...

अपहरणको नाटक गरी परिवारसँग २३ लाख फिरौती रकम माग्ने २६ वर्षीय युवा पक्राउ

अपहरणको नाटक गरी परिवारसँग २३ लाख फिरौती रकम माग्ने २६ वर्षीय युवा पक्राउ

| काठमाडौँ, १७ चैत (रासस) : अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई...

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

| काठमाडौँ, १७ चैत  : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा...

देशभरको मौसम बदली, पानी पर्ने सम्भावना कता–कता ?

देशभरको मौसम बदली, पानी पर्ने सम्भावना कता–कता ?

| काठमाडौँ, १६ चैत: देशका अधिकांश क्षेत्रको मौसम शनिबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली हुने र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य...

एसईईको बाँकी परीक्षा सबै स्थगित

एसईईको बाँकी परीक्षा सबै स्थगित

| काठमाडौं, ५ चैत : संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ । बिहीबार विज्ञान र...

स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

| बागलुङ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ...

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

| काठमाडौँ, १५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा...

सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : घण्टाघर तनावग्रस्त

सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : घण्टाघर तनावग्रस्त

| वीरगञ्ज, १५ चैत : आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको...

प्रदेश २ को सामाजिक विषयको परीक्षा पनि रद्द

प्रदेश २ को सामाजिक विषयको परीक्षा पनि रद्द

| काठमाडौँ, चैत १५: राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको बोर्डले जनाएको...