मुख्य समाचार

विप्लवका हेमन्तप्रकाश सहित ८ जना  काभ्रेबाट पक्राउ

विप्लवका हेमन्तप्रकाश सहित ८ जना काभ्रेबाट पक्राउ

| काठमाडौं, चैत ९ :  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार...

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

| अछाम, ८ चैत : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो...

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

| काठमाडौँ, ८ चैत : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका...

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग

| प्रधानमन्त्री कार्यालयमा बुझाए ७ बुँदे मागपत्र काठमाडौं, ७ चैत्र : राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा...

लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन : पूर्व अर्थमन्त्री डा. महत

लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन : पूर्व अर्थमन्त्री डा. महत

| काठमाडौं, ७ चैत्र : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको...

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

| चितवन, ७ चैत : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले...

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

| जनकपुरधाम, ७ चैत: समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप...

काभ्रेमा होली खेल्दा १३ जना पक्राउ

काभ्रेमा होली खेल्दा १३ जना पक्राउ

| काभ्रे, ६ चैत : काभ्रेमा होली खेल्दा १३ जना प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी कार्यालय बनेपाले १० जना र धुलिखेबाट ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी...

मौसममा आंशिक बदली : मेघ गर्जनसहित वर्षा हुने

मौसममा आंशिक बदली : मेघ गर्जनसहित वर्षा हुने

| काठमाडौँ, ६ चैत (रासस) : प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ ।  दिउँसो घाम...

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

| भीमदत्तनदगर, ५ चैत : कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन्...