मुख्य समाचार

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

| काठमाडौँ, १७ पुस : प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप...

बमजनलाई बचाउन प्रचण्डसँग हारगुहार गर्दै बोधी श्रवण धर्म संघ

बमजनलाई बचाउन प्रचण्डसँग हारगुहार गर्दै बोधी श्रवण धर्म संघ

| काठमाडौँ : तपस्वीको भेषमा बसेका रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचार बाहिरिएपछि उनीमाथि कारबाही नगर्न उनको संगठनले राजनीतिक नेतृत्वलाई हारगुहार गर्न थालेका छन्। बमजनको बोधी श्रवण धर्म...

गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन

गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन

| काठमाडौँ, पुस १७: काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला...

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

| काठमाडौँ, पुस १७: सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र...

‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

| रुपन्देही, १५ पुस : नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा...

गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

| सिन्धुली, १४ पुस : शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको...

आज यस वर्षकै बढी चिसो महसुस, अझै बढ्न सक्ने

आज यस वर्षकै बढी चिसो महसुस, अझै बढ्न सक्ने

| काठमाडौँ, १५ पुस : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ...

रिपोर्टिङमा गएका पत्रकारमाथि कञ्चनपुर प्रहरीद्वारा कुटपिट, शौचालयमा थुन्याे

रिपोर्टिङमा गएका पत्रकारमाथि कञ्चनपुर प्रहरीद्वारा कुटपिट, शौचालयमा थुन्याे

| पौष १५, कञ्चनपुर : नगर विकास समिति जमीन प्रकरणको समाचार सङ्कलन गर्न गएका पत्रकार पदम बोहरामाथि प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको छ । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदम...

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

| काठमाडौँ, १५ पुस : गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले...

मेयर जेलबाट छुटेको खुसियालीमा भोलि सार्वजनिक विदा

मेयर जेलबाट छुटेको खुसियालीमा भोलि सार्वजनिक विदा

| काठमाडौं, १४ पुस । कहिँ नभएको जात्रा, हाँडीगाउँँ भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ । कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ ।...