मुख्य समाचार

वन क्षेत्रको क्षतिपूर्ति तिर्न बेवास्ता

वन क्षेत्रको क्षतिपूर्ति तिर्न बेवास्ता

| काठमाडौँ, १३ कात्तिक : सरकारले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्तिबापत वृक्षरोपण गर्न र लिजबापतको रकम तिर्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएका छन् । वन तथा...

कोटेश्वर र बानेश्वरमा निर्माण गर्न लागिएको अण्डरपास नेपालीकै डिजाइनमा बनाइने

कोटेश्वर र बानेश्वरमा निर्माण गर्न लागिएको अण्डरपास नेपालीकै डिजाइनमा बनाइने

| काठमाडौं, १३ कात्तिक: उपत्यकाको सबैभन्दा बढी सवारीसाधन जाम हुने कोटेश्वर र बानेश्वरमा निर्माण गर्न लागिएको अण्डरपास नेपालीकै डिजाइनमा बनाइने भएको छ । उक्त अण्डरपास निर्माणको डिजाइन नेपाली परामर्शदाताले बनाउने पक्का...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

| काठमाडौँ, १३ कात्तिक : काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस...

प्रमको स्वास्थ्य स्थितिबारे सभामुख महरा र संयोजक भट्टराईबाट जानकारी

प्रमको स्वास्थ्य स्थितिबारे सभामुख महरा र संयोजक भट्टराईबाट जानकारी

| काठमाडौँ, १३ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुग्नुभएको...

प्रमको स्वास्थ्य स्थितिबारे सभामुख र संयोजक भट्टराईबाट जानकारी

प्रमको स्वास्थ्य स्थितिबारे सभामुख र संयोजक भट्टराईबाट जानकारी

| काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।   महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे...

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

| काठमाडौँ, १३ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति...

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

| चौतारा, १३ कात्तिक : रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा...

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

| गोरखा, १३ कात्तिक : गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा...

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

| काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज...

कुटपिटबाट एक वृद्धको मृत्यु

कुटपिटबाट एक वृद्धको मृत्यु

| लमही, १३ कात्तिक : दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको...