मुख्य समाचार

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

| काठमाडौँ, १३ कात्तिक : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो...

आउँदो तिहारमा अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

आउँदो तिहारमा अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

| काठमाडौँ, १३ कात्तिक : तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अञ्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका...

भुटानको विज्ञ टोली अलैँची बारीमा

भुटानको विज्ञ टोली अलैँची बारीमा

| लमजुङ, १३ कात्तिक : भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न...

बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै

बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै

| बाँके, १३ कात्तिक : बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ व्यक्ति एचआइभी सङ्क्रमित छन् । आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्तसम्म...

नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु

नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु

| सर्लाही, १३ कात्तिक : रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका...

सम्बन्धविच्छेदमा महिला नै बढी

सम्बन्धविच्छेदमा महिला नै बढी

| विदुर, १३ कात्तिक : देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् । नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने...

यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियान

यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियान

| पोखरा, १३ कात्तिक : पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित...

कृषिमै जीवन बिताउने जोश

कृषिमै जीवन बिताउने जोश

| भजनी १३, कात्तिक : कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२...

अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

| पोखरा, १३ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५ ÷७६ को साउनदेखि असोजसम्म १६९ नयाँ...

युवा स्वरोजगार कोषमा वक्यौता उठेन

युवा स्वरोजगार कोषमा वक्यौता उठेन

| काठमाडौँ, १३ कात्तिक : बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार ४४१ रकम...