मुख्य समाचार

कुखुरापालन सङ्गोष्ठी कात्तिक ११ देखि

कुखुरापालन सङ्गोष्ठी कात्तिक ११ देखि

| चितवन, ८ कात्तिक : अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ । कृषि तथा...

नेपाल चीन संस्कृति प्रवर्धन तथा प्रकाशन सम्मेलन कात्तिक १३–१४ मा

नेपाल चीन संस्कृति प्रवर्धन तथा प्रकाशन सम्मेलन कात्तिक १३–१४ मा

| काठमाडौँ, ८ कात्तिक  :  नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक...

नौवस्तामा औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्दै

नौवस्तामा औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्दै

| बाँके, ८ कात्तिक  :  बाँकेको नौवस्तामा नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय सञ्चालनमा आएसँगै औद्योगिक क्षेत्र विस्तारको काम अघि बढेको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार रु ६ अर्ब लागत...

चौथो नवलपरासी औद्योगिक व्यापार मेला

चौथो नवलपरासी औद्योगिक व्यापार मेला

| नवलपरासी, ८ कात्तिक : पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग,...

फोहर विसर्जनस्थल बनाउन केन्द्र सरकारसँग माग

फोहर विसर्जनस्थल बनाउन केन्द्र सरकारसँग माग

| काठमाडौँ, ८ कात्तिक : केन्द्र सरकारले नै फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र...

चालक अनुमतिपत्र सहज बन्दै

चालक अनुमतिपत्र सहज बन्दै

| इटहरी, ८ कात्तिक : यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको...

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

| काठमाडौँ, ८ कात्तिक : विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर...

उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु

उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु

| काठमाडौँ, ८ कात्तिक : काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा...

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी काठमाडौँमा

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी काठमाडौँमा

| काठमाडौँ, ८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी आज यहाँ आइपुग्नुभएको छ । यचुरीलाई नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ...

सडक नबन्दा मेची पुल सञ्चालनमा आएन

सडक नबन्दा मेची पुल सञ्चालनमा आएन

| भद्रपुर, ८ कात्तिक : नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण...