मुख्य समाचार

सिन्धुली सडक मर्मतका लागि जापानी अनुदान

सिन्धुली सडक मर्मतका लागि जापानी अनुदान

| काठमाडौँ, ८ कात्तिक : जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज...

भवन डिभिजनको मुख्य कार्यालय सार्न इलामवासीको रोक

भवन डिभिजनको मुख्य कार्यालय सार्न इलामवासीको रोक

| पशुपतिगनर, ८ कात्तिक : सङ्घीय सरकारको मातहतमा रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सार्न इलामवासीले रोक लगाएका छन् । पूर्वी पहाडी चार जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको...

राससकर्मी श्रेष्ठको निधन

राससकर्मी श्रेष्ठको निधन

| काठमाडौँ, ८ कात्तिक : राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका...

मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

| बेनी, ८ कात्तिक : मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा...

प्राकृतिक कारणले सात गैँडा मरे

प्राकृतिक कारणले सात गैँडा मरे

| चितवन, ८ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार...

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

| नेपालगञ्ज, ८ कात्तिक  :  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ । उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२...

अस्पतालमा टेलिफोनको असुविधा

अस्पतालमा टेलिफोनको असुविधा

| रोल्पा, ८ कात्तिक : जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा...

निकुञ्ज प्रवेश शुल्क बढ्यो

निकुञ्ज प्रवेश शुल्क बढ्यो

| चितवन, ८ कात्तिक : सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ ।...

युवाको सहयोगमा सौर्य बत्ती

युवाको सहयोगमा सौर्य बत्ती

| बलेवा, ८ कार्तिक  :  बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो ।...

आटोको रोटीमै बित्यो दशैँ

आटोको रोटीमै बित्यो दशैँ

| हुम्ला, ७ कात्तिक :  बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान...