मुख्य समाचार

फराकिलो सडक साँघुरा पुलका कारण दुर्घटना वृद्धि

फराकिलो सडक साँघुरा पुलका कारण दुर्घटना वृद्धि

| परासी, २७ असोज  :  भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै...

सङ्घीय संरचना कमजोर बन्दै : नेता महत

सङ्घीय संरचना कमजोर बन्दै : नेता महत

| पोखरा, २७ असोज : नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ...

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

| भीमदत्तनगर,२७ असोज : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ...

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

| भद्रपुर, २७ असोज : चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता...

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

| काठमाडौँ,  २७ असोज  :  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । विजयादशमी, दीपावली, नेपाल संवत्...

प्रतिबद्धता पूरा गरेरै छाड्छौँ  : अध्यक्ष दाहाल

प्रतिबद्धता पूरा गरेरै छाड्छौँ : अध्यक्ष दाहाल

| भक्तपुर, २७ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने...

समृद्धिको रोडम्याप तयार छ : सभामुख

समृद्धिको रोडम्याप तयार छ : सभामुख

| दाङ, २७ असोज  :  सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल दाङ प्रदेश...

पीङ संस्कृति लोप हुँदै

पीङ संस्कृति लोप हुँदै

| पाल्पा, २७ असोज  :  नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ...

राष्ट्रपतिद्वारा स्वयम्भू परिसरमा वृक्षरोपण

राष्ट्रपतिद्वारा स्वयम्भू परिसरमा वृक्षरोपण

| काठमाडौँ,  २७  असोज   :  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गर्नुभएको छ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय,...

शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

| कञ्चनपुर, २७ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८...