मुख्य समाचार

मन्त्रि बस्नेतद्वारा समाजसेवी बिनयजंग बस्नेत सम्मानित

मन्त्रि बस्नेतद्वारा समाजसेवी बिनयजंग बस्नेत सम्मानित

| काठमाडौँ: लायन्स क्लब अफ आखिझ्यालले मंगलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा समाजसेवी बिनयजंग बस्नेतलाई नगद रु ११ हजार १ सय एघार सहित सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बन मन्त्रि...

रुकुम जिल्लामा २४ वडालाई सचिव अपुग

रुकुम जिल्लामा २४ वडालाई सचिव अपुग

| रुकुम पूर्व, २४ असोज : रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् ।...

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

| काठमाडौँ, २४ असोज : निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन । सामुदायिक विद्यालयको तुलनामा निजी...

थारू र मधेसी समुदायमा पनि दशैँको उत्साह

थारू र मधेसी समुदायमा पनि दशैँको उत्साह

| बुटवल, २४ असोज : रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् । आजदेखि...

हनुमान ढोकासहित देशभर घटस्थापना

हनुमान ढोकासहित देशभर घटस्थापना

| काठमाडौँ, २४ असोज : हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश...

आफ्नै भवनमा वडा कार्यालय

आफ्नै भवनमा वडा कार्यालय

| भद्रपुर, २४ असोज : मेचीनगर नगरपालिका–३ को वडा कार्यालय १४ महीनापछि आजदेखि आफ्नै भवनमा सरेको छ । भवन निर्मण गर्न स्थानीयवासीले पाँच कट्ठा जग्गा दान दिएका थिए । सो जग्गामा...

असुरक्षित गर्भपतन गराउने बढ्दै

असुरक्षित गर्भपतन गराउने बढ्दै

| काठमाडौँ, २४ असोज : पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका...

एक हप्तामै पाँच युवतीको उद्धार

एक हप्तामै पाँच युवतीको उद्धार

| पशुपतिनगर, इलाम, २४ असोज : जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो । चौध वर्षको उमेरमा नै...

सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक : मुख्यमन्त्री शाही

सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक : मुख्यमन्त्री शाही

| सुर्खेत, २४ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित...

यौन हिंसाबाट बालबालिका बढी पीडित

यौन हिंसाबाट बालबालिका बढी पीडित

| धादिङ, २४ असोज : सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत...