मुख्य समाचार

कालिका मन्दिरको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

कालिका मन्दिरको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

| गोरखा, २४ असोज : गोरखा कालिका मन्दिरको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार...

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

| काठमाडौँ, २४ असोज : महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गर्नुभयो । पुरानो भवन भूकम्पका...

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

| पोखरा, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको...

नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य : आयुक्त घिमिरे

नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य : आयुक्त घिमिरे

| पोखरा, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले...

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

| काठमाडौँ, २४ असोज : काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको...

दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

| काठमाडौँ, २४ असोज : पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति...

पिप्लेमा पहिलो पटक बस पुग्यो

पिप्लेमा पहिलो पटक बस पुग्यो

| तेह्रथुम, २४ असोज : म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता...

नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

| काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...

वनमन्त्री बेलायत बस्नेत प्रस्थान

वनमन्त्री बेलायत बस्नेत प्रस्थान

| काठमाडौँ, २४ असोज : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ ।...

खोटाङको साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

खोटाङको साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

| खोटाङ, २४ असोज : थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का...