मुख्य समाचार

कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल भन्छन् : ‘राँगाको मासु खानलायक छैन’

कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल भन्छन् : ‘राँगाको मासु खानलायक छैन’

| काठमाडौं, २६ असोज :  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । उनले भने,‘काठमाडौंमा राँगाको मासु खानलायक छैन ।...

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने– मुख्यमन्त्री

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने– मुख्यमन्त्री

| विराटनगर, २६ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

| ललितपुर, २६ असोज : ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको...

क्यासिनो महाजोङ्गलाई सर्वाेत्कृष्ट सम्मान

क्यासिनो महाजोङ्गलाई सर्वाेत्कृष्ट सम्मान

| काठमाडौँ, २६ असोज : सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्गले सर्वाेत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै...

पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग

पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग

| बागलुङ, २६ असोज : जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक...

स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

| काठमाडौँ, २६ असोज : सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक...

नागरिकको सेवामा महानगर निरन्तर : प्रमुख शाक्य

नागरिकको सेवामा महानगर निरन्तर : प्रमुख शाक्य

| काठमाडौँ, २६ असोज : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताउनुभएको छ । कामपा वडा नं ३ महाराजगञ्ज...

सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

| भक्तपुर, २६ असोज : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताउनुभएको छ । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा...

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

| पोखरा, २६ असोज  : शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।...

रिठ्ठे भिरबाट यात्रु वाहक बस सुनकोशीमा खस्यो !

रिठ्ठे भिरबाट यात्रु वाहक बस सुनकोशीमा खस्यो !

| सिन्धुली, २६ असोज : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै...