मुख्य समाचार

पुराना विद्यालयलाई संरक्षण गरिने

पुराना विद्यालयलाई संरक्षण गरिने

| काठमाडौँ, २३ असोज : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना...

सत्तरी लिटर घरेलु मदिरा नष्ट

सत्तरी लिटर घरेलु मदिरा नष्ट

| भद्रपुर, २३ असोज : मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा...

डुम बालबालिका विद्यालय जान थाले

डुम बालबालिका विद्यालय जान थाले

| लहान, २३ असोज : घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा...

सङ्कटमा थारु सङ्ग्रहालय

सङ्कटमा थारु सङ्ग्रहालय

| घोराही, २३ असोज : थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका...

सालकको खपेटासहित दुई जना पक्राउ

सालकको खपेटासहित दुई जना पक्राउ

| चरिकोट, २३ असोज : संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ...

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

| त्रिपुराकोट, डोल्पा, २३ असोज : डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका...

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

| तुलसीपुर, २३ असोज : जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने...

बागलुङमा ‘एक घर एक धारा’ अभियान

बागलुङमा ‘एक घर एक धारा’ अभियान

| बागलुङ, २३ असोज : बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा...

कामपाः एकै स्थानमा कार्यालय नहुँदा मर्का

कामपाः एकै स्थानमा कार्यालय नहुँदा मर्का

| काठमाडौँ, २३ असोज : कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आउनुभएका हरि उप्रेती भूकम्पअघि काठमाडौँ महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा जानुभयो । त्यहाँ उहाँलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो ।...

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

| काठमाडौँ, २३ असोज : सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न...