मुख्य समाचार

पेशागत सुरक्षाको माग गर्दै शिक्षकद्वारा प्रदर्शन

पेशागत सुरक्षाको माग गर्दै शिक्षकद्वारा प्रदर्शन

| काठमाडौँ, २१ असोज : पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन...

पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरिने

पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरिने

| काठमाडौँ, २१ असोज : सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५...

हरिभवनको पुनः निर्माण गर्न समस्या छैन : प्रमुख शाक्य

हरिभवनको पुनः निर्माण गर्न समस्या छैन : प्रमुख शाक्य

| काठमाडौँ, २१ असोज : काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर...

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

| ओखलढुङ्गा, २१ असोज : ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन : सञ्चालन हुने भएको हो ।...

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको ‘त्रिपिटक’ वाचनको तयारी

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको ‘त्रिपिटक’ वाचनको तयारी

| बुटवल, २१ असोज : नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि...

नहर निर्माणले किसानमा खुशीयाली

नहर निर्माणले किसानमा खुशीयाली

| भीमदत्तनगर, २१ असोज : कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिनुभयो । विसं २०४६ मा बझाङ्को बुगङ्लबाट...

सत्खुलवा तालमा कमलको फूल हेर्न आउनेको घुइँचो

सत्खुलवा तालमा कमलको फूल हेर्न आउनेको घुइँचो

| बाँके, नेपालगञ्ज, २१ असोज : बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ । उक्त निकुञ्जका संरक्षण प्रमुख...

प्रगतिशील लेखक सङ्घको अध्यक्षतामा पोखरेल निर्विरोध चयन

प्रगतिशील लेखक सङ्घको अध्यक्षतामा पोखरेल निर्विरोध चयन

| गाईघाट, २१ असोज : प्रगतिशील लेखक सङ्घ (प्रलेस) उदयपुरको चौथो अधिवेशनले माधव पोखरेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । गाईघाटमा भएको अधिवेशनले पोखरेललाई नयाँ कार्यसमितिको अध्यक्षमा...

उपकरण जडानपछि उपचारमा सजिलो बन्दै

उपकरण जडानपछि उपचारमा सजिलो बन्दै

| बाजुरा, २१ असोज : जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको...

तीन महीनापछि सल्ले विमानस्थलबाट उडान शुरु

तीन महीनापछि सल्ले विमानस्थलबाट उडान शुरु

| मुसिकोट, २१ असोज : रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा शुरु भएको छ । तीन महिनादेखि रोकिएको उडानसेवा आजदेखि काठमाडौ – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको...