मुख्य समाचार

चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

| मुस्ताङ, २६ असोज : उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक...

दशैँको मुखैमा मोरङबाट आयो दुखद खबर ! सवारी दुर्घटनामा तीनको मृत्यु

दशैँको मुखैमा मोरङबाट आयो दुखद खबर ! सवारी दुर्घटनामा तीनको मृत्यु

| उर्लाबारी, २६ असोज  : मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु...

लाखौँ ठगेर नवलपरासीका एक दम्पती फरार

लाखौँ ठगेर नवलपरासीका एक दम्पती फरार

| नवलपरासी, २६ असोज : पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी...

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

| नेपालगञ्ज, २५ असोज : नेपालगञ्जको बिपीचौकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खीया नलाग्ने फलामे पोलमा जडीत आठ वटा बत्ती एक साथ झलमल बालिएको...

वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने मन्त्री विष्टको प्रतिवद्धता

वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने मन्त्री विष्टको प्रतिवद्धता

| मेलम्ची, २५ असोज : श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं...

नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक

नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक

| काठमाडौँ, २५ असोज : काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक गरिएको छ । वाटर एटिएम नमूना सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना...

संसदीय समितिको प्रश्न : चिनीको मूल्य किन बढी

संसदीय समितिको प्रश्न : चिनीको मूल्य किन बढी

| काठमाडौँ, २५ असोज : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार...

दाङ दुर्घटनाका घाइतेलाई चारलाख तिरेर हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

दाङ दुर्घटनाका घाइतेलाई चारलाख तिरेर हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

| लमही, २५ असोज : दाङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरी आज काठमाडौंँ लगिएको छ । दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा बस र मोटरसाइकल...

संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

| पर्वत, २५ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पुरानो संस्कृति संरक्षणलाई जोड दिएको बताउनुभएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन...

सर्वोच्चका पूर्वन्यायाधीश शर्माको दुखद निधन

सर्वोच्चका पूर्वन्यायाधीश शर्माको दुखद निधन

| काठमाडौँ, २५ असोज : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । [caption id="attachment_29572" align="alignnone" width="300"] फाइल फोटो[/caption] पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार...