मुख्य समाचार

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति भण्डारी

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति भण्डारी

| काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण...

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

| बागलुङ, २१ असोज : बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन्...

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

| राजविराज, २१ असोज : सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा...

तलब नपाएपछि शिक्षकले गरे विद्यालयमा तालाबन्दी

तलब नपाएपछि शिक्षकले गरे विद्यालयमा तालाबन्दी

| लहान, २१ असोज : लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन...

आगलागी पीडितलाई दुई लाख राहत प्रदान

आगलागी पीडितलाई दुई लाख राहत प्रदान

| इलाम, २१ असोज : इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई...

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थु्र’

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थु्र’

| जिरी, २१ असोज : दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार...

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

| भक्तपुर, असोज २० : राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ को नतिजा प्रकाशित गर्दै छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार साझ नतिजा प्रकाशन गर्न लागेको हो । स्रोतका अनुसार अहिले नतिजा...

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो :मुख्यमन्त्री शाही

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो :मुख्यमन्त्री शाही

| जुम्ला, २० असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताउनुभएको छ । यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको...

विष्णुमतीको मुहानमा घरबाट सिधै नदीमा मानव मलमूत्र

विष्णुमतीको मुहानमा घरबाट सिधै नदीमा मानव मलमूत्र

| काठमाडौँ, २० असोज : विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा...

दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई सहयोग

दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई सहयोग

| म्याग्दी, २० असोज : बेनी नगरपालिका तिन भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् । विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ...