मुख्य समाचार

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

| भक्तपुर, असोज २० : राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ को नतिजा प्रकाशित गर्दै छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार साझ नतिजा प्रकाशन गर्न लागेको हो । स्रोतका अनुसार अहिले नतिजा...

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो :मुख्यमन्त्री शाही

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो :मुख्यमन्त्री शाही

| जुम्ला, २० असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताउनुभएको छ । यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको...

विष्णुमतीको मुहानमा घरबाट सिधै नदीमा मानव मलमूत्र

विष्णुमतीको मुहानमा घरबाट सिधै नदीमा मानव मलमूत्र

| काठमाडौँ, २० असोज : विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा...

दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई सहयोग

दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई सहयोग

| म्याग्दी, २० असोज : बेनी नगरपालिका तिन भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् । विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ...

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

| काठमाडौँ, २० असोज: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ४ ले...

रौताका एक कृषकले इस्कुस बिक्रीबाट आम्दानी

रौताका एक कृषकले इस्कुस बिक्रीबाट आम्दानी

| गाईघाट उदयपुर, २० असोज : उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी...

भक्तपुर भएर बग्ने हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन

भक्तपुर भएर बग्ने हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन

| भक्तपुर, २० अजोज : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ...

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

| जाजरकोट, २० असोज : जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे...

लायन्स क्लबद्वारा ह्विलचियर वितरण

लायन्स क्लबद्वारा ह्विलचियर वितरण

| दमौली, २० असोज  :  लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको...

वर्षाैंदेखि भाडाको घरमा स्वास्थ्य केन्द्र !

वर्षाैंदेखि भाडाको घरमा स्वास्थ्य केन्द्र !

| बाँके, २० असोज  :  बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा...