मुख्य समाचार

सुन्दर तर, ओझेलमा परेको बुद्धमंगल ताल

सुन्दर तर, ओझेलमा परेको बुद्धमंगल ताल

| परासी, १७ असोज : पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर...

सुरक्षालाई थप मजबुत बनाउन अठार सय स्थानमा सिसी क्यामेरा जडान

सुरक्षालाई थप मजबुत बनाउन अठार सय स्थानमा सिसी क्यामेरा जडान

| काठमाडौँ, १७ असोज : काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी...

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री राई

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री राई

| विराटनगर, १७ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ...

चलिरहेको बसबाट खसेका बस्नेतको उपचारको क्रममा मृत्यु

चलिरहेको बसबाट खसेका बस्नेतको उपचारको क्रममा मृत्यु

| सुर्खेत, १७ असोज : चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४...

आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

| काठमाडौँ, १७ असोज : ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक...

सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गरिने

सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गरिने

| काठमाडौँ, १७ असोज : ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक...

करफोक विद्या मन्दिर माविका पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना

करफोक विद्या मन्दिर माविका पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना

| पशुपतिनगर, १७ असोज : इलामको सबैभन्दा पुरानो विद्यालय करफोक विद्या मन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्नुभएको विद्यार्थी ध्रुब अधिकारीले आफ्ना...

त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी

त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी

| रुकुम, पश्चिम, १७ असोज : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।...

गोरखाको विकट उत्तरी क्षेत्रमा सहुलियतको चामल पुगेन

गोरखाको विकट उत्तरी क्षेत्रमा सहुलियतको चामल पुगेन

| गोरखा, १७ असोज : दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा...

पचपन्न वर्षमा नागरिकता

पचपन्न वर्षमा नागरिकता

| बेँसीशहर, १७ असोज : मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो...