मुख्य समाचार

महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा

महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा

| महोत्तरी, ९ असोज : महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ । आज मध्याह्न गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजारस्थित बाँके नदीको छेउका बासिन्दा सुक्रे कामीको खेतमा फेला परेको सो चितुवाको मृत...

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

| नवलपरासी, ९ असोज : पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट...

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

| सिमकोट, ९ असोज: उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५०...

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

| बनेपा, असोज ९ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको...

धनुषा दास परिवारलाई तीन लाख राहत सहयोग

धनुषा दास परिवारलाई तीन लाख राहत सहयोग

| धनुषा, ९ असोज : तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा...

धौलीगङ्गा बाँध खोलिएपछि सतर्क हुन आग्रह

धौलीगङ्गा बाँध खोलिएपछि सतर्क हुन आग्रह

| बैतडी, ९ असोज : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ । उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने...

अवरुद्ध पाटन–पञ्चेश्वर सडक सञ्चालन

अवरुद्ध पाटन–पञ्चेश्वर सडक सञ्चालन

| बैतडी, ९ असोज: पहिरोका कारण गए रातिदेखि अवरुद्ध बैतडीका पाटन–पञ्चेश्वर सडक सञ्चालन आएको छ । लगातारको वर्षाले पाटन नगरपालिकाको घाङल खोलामा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडक डिभिजन, सडक...

महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने

महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने

| काठमाडौँ, ९ असोज : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा...

ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै

ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै

| काठमाडौँ, ९ असोज : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ...

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

| काठमाडौँ, ९ असोज : ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।...