मुख्य समाचार

ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै

ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै

| काठमाडौँ, ९ असोज : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ...

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास आजदेखि सुरु

| काठमाडौँ, ९ असोज : ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।...

पाँचथरको फिदिममा पचास रोपनी जग्गा निःशुल्क प्रदान

पाँचथरको फिदिममा पचास रोपनी जग्गा निःशुल्क प्रदान

| हिलिहाङ, ९ असोज : पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि रु ५०...

निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा प्रतिवेदन पेस

निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा प्रतिवेदन पेस

| काठमाडौँ, ९ असोज: निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न...

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ:अर्थमन्त्री खतिवडा

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ:अर्थमन्त्री खतिवडा

| काठमाडौँ, ९ असोज : बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँसम्मेलन आजदेखि यहाँ शुरु भएको छ । दुईदिसम्म...

चितवनमा तेजाब छर्किएकी महिला गम्भीर

चितवनमा तेजाब छर्किएकी महिला गम्भीर

| चितवन, ९ असोज:तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब...

वर्षाका कारण महाकाली नगरपालिका डुबानमा

वर्षाका कारण महाकाली नगरपालिका डुबानमा

| भीमदत्तनगर, ९ असोज: सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित...

डोटीमा प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

डोटीमा प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

| डोटी, ९ असोज: जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात...

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

| बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन बैतडी, ९ असोज: सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा...

म्याग्दीको घारखोलाको काम एक हप्तापछि सञ्चालन

म्याग्दीको घारखोलाको काम एक हप्तापछि सञ्चालन

| म्याग्दी, ९ असोज :म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबारबाट सञ्चालन भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सोमबार आयोजना प्रभावित...