मुख्य समाचार

समाजसेवाबाट राजनीतिमा पवित्राको लोभलाग्दो छलाङ

समाजसेवाबाट राजनीतिमा पवित्राको लोभलाग्दो छलाङ

| काठमाडौँ, ९ चैत :  पवित्रा लामा समाजवेसीका रुपमा चिनिने चर्चित नाम हो । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा जन्मिएकी पवित्रा लामा राजनैतिक क्षेत्रमा पनि उदाउँदो नाम हो । उनी रेडियो देखी...

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल लागू नगर्न सर्वोच्चको आदेश

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल लागू नगर्न सर्वोच्चको आदेश

| काठमाडौँ, ८ चैत : स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको...

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

| काठमाडौँ, ८ चैत : नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४...

एमालेले वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

एमालेले वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

| काठमाडौं,७ चैत : प्रतिपक्षी नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पोलिटब्यूरो बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत

राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत

| काठमाडौं,७ चैत :   ललितपुर महानगरपालिकामा मेयर पदका प्रबल दाबेदार राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले महर्जन...

लेटाङमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा महिला प्रहरीको मृत्यु, बिहानैदेखि कर्फ्यु

लेटाङमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा महिला प्रहरीको मृत्यु, बिहानैदेखि कर्फ्यु

| काठमाडौं,७ चैत : मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौ न दुर्व्यवहारकाे प्रयास गरेको विषयमा...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

| काठमाडौं,६ चैत : पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको...

आगामी निर्वाचन एमालेले ठुलो पराजय बेहोर्नुपर्छ : मन्त्री आले

आगामी निर्वाचन एमालेले ठुलो पराजय बेहोर्नुपर्छ : मन्त्री आले

| काठमाडौं,५ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचन एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा...

थप १७ जनामा कोरोना पुष्टि

थप १७ जनामा कोरोना पुष्टि

| काठमाडौं,५ चैत : मुलुकभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५४३ जनाको आरटी–पीसीआर र एन्टिजेन...

निर्वाचन कार्यक्रम तयार : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

निर्वाचन कार्यक्रम तयार : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

| काठमाडौं,४ चैत : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम तयार पारेको छ। आयोगले शुक्रबार पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको कार्यक्रम अनुसार २०७९ बैशाख ११ र १२ गते उम्मेदवारको...