मुख्य समाचार

यस्तो छ काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’सम्बन्धी अर्को आदेश (सूचनासहित)

यस्तो छ काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’सम्बन्धी अर्को आदेश (सूचनासहित)

| काठमाडौं, ४ माघ : काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका...

बैशाखमा नै पालिकाको चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

बैशाखमा नै पालिकाको चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

| काठमाडौं, ४ माघ : सत्तारुढ गठबन्धनका नेताहरु बैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन् । (आज) मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव...

आज बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

आज बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

| काठमाडौं, ४ माघ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले (आज) मंगलबार फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । बैठक दिउँसो साढे १ बजे बस्ने छ । कोरोना संक्रमण...

खोपको कुनै अभाव छैन : स्वास्थ्यमन्त्री

खोपको कुनै अभाव छैन : स्वास्थ्यमन्त्री

| काठमाडौं, ३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज कोरोनाको खोप मौज्दात रहेको जानकारी दिएका छन् । मोरङमा (आज) सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री...

देउवा र प्रचण्डबीच भेटवार्ता : संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता

देउवा र प्रचण्डबीच भेटवार्ता : संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता

| काठमाडौं, ३ माघ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच (आज) सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुसार नै...

सरकारद्वारा खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन निर्देशन, विदेशबाट आउनेलाई क्वरेण्टीन अनिवार्य

सरकारद्वारा खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन निर्देशन, विदेशबाट आउनेलाई क्वरेण्टीन अनिवार्य

| काठमाडौं, ३ माघ : सरकारले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र...

आजदेखि काठमाडौंका १७ ठाउँबाट दिइने कोरोना खोपको बुस्टर मात्रा क-कसले पाउँछन् ?

आजदेखि काठमाडौंका १७ ठाउँबाट दिइने कोरोना खोपको बुस्टर मात्रा क-कसले पाउँछन् ?

| काठमाडौं, ३ माघ : (आज) सोमबारदेखि काठमाडौंका १७ ठाउँमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ । (हिजो) आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै आइतबार सुरु हुन...

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो’

| काठमाडौं, २ माघ : नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको...

राष्ट्रियसभासँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित

राष्ट्रियसभासँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित

| काठमाडौं, २ माघ : राष्ट्रियसभा र प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । (भोलि) सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ भने प्रतिनिधि सभाको बैठक माघ १६...

यस्तो छ आजदेखि लागू गरिएको अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रिया (सूचनासहित)

यस्तो छ आजदेखि लागू गरिएको अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रिया (सूचनासहित)

| काठमाडौं, २ माघ : वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनः श्रम स्वीकृति (आज) आइतबारदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएको छ । काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि अनलाइन प्रणालीबाट...