स्वास्थ्य/जीवनशैली

काठमाडौंमा ५ सहित १०८ जनामा संक्रमण पुष्टि

काठमाडौंमा ५ सहित १०८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २५ असार : बिहीबार थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको छ। नयाँ संक्रमित मध्ये काठमाडौंका ५...

संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

| काठमाडौं, २४ असार : बुधबार थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या...

डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

| काठमाडौं, २४ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन्...

विभागद्वारा दुई औ’षधिमा रोक

विभागद्वारा दुई औ’षधिमा रोक

| काठमाडौं, २४ असार : न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औ'षधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औ'षधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औ'षधिको बिक्रीवितरणमा...

हावाबाट कोरोना संक्रमण नसर्ने भन्न नसकिने डब्लुएचओको भनाइ, पुष्टि भए के हुन्छ ?

हावाबाट कोरोना संक्रमण नसर्ने भन्न नसकिने डब्लुएचओको भनाइ, पुष्टि भए के हुन्छ ?

| एजेन्सी, २४ असार : एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको मंगलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वीकारेको छ । यसअघि वैज्ञानिकहरूको एक समूहले डब्लुएचओलाई कोरोना...

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

| काठमाडौं, २४ असार : सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको...

उपत्यकामा ५४ सहित १८० जनामा संक्रमण पुष्टि

उपत्यकामा ५४ सहित १८० जनामा संक्रमण पुष्टि

| काठमाडौं, २२ असार : सोमबार थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक छ : मन्त्री ढकाल

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक छ : मन्त्री ढकाल

| काठमाडौं, २२ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य...

नेपालमा १५ हजार ७८४ संक्रमित, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

नेपालमा १५ हजार ७८४ संक्रमित, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

| काठमाडौं, २१ असार : आइतबार थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।...

स्वास्थ्यकर्मीद्वारा प्रदर्शन : कु’टाइ खाने डर छ, के डाक्टरले हेल्मेट लगाएर बिरामीको उपचार गर्ने ? (भिडियोसहित)

स्वास्थ्यकर्मीद्वारा प्रदर्शन : कु’टाइ खाने डर छ, के डाक्टरले हेल्मेट लगाएर बिरामीको उपचार गर्ने ? (भिडियोसहित)

| काठमाडौं, २१ असार : स्वास्थ्यकर्मीमाथि एकपछि अर्को आ'क्रमण हुने गरेको विरोधमा आइतबार स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले आफूहरूमाथि हुने हिं'सा अन्त्यका लागि मौन प्रदर्शन...