अर्थ

विद्युतमा आत्मनिर्भर बन्दै सङ्खुवासभा

विद्युतमा आत्मनिर्भर बन्दै सङ्खुवासभा

| सङ्खुवासभा, २१ पुस : सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ । बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको...

ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने

ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने

| काठमाडौँ, २० पुस : नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना...

लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर

लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर

| काठमाडौँ, २० पुस : नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा...

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

| काठमाडौँ, २० पुस : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो...

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

| लमही, २० पुस  : छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् । त्यस क्षेत्रका २५÷३० वटा छाडा...

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

| काठमाडौँ, १९ पुस: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत आगामी माघ...

बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पु¥याउनै समय लाग्ने

बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पु¥याउनै समय लाग्ने

| काठमाडौँ, १९ पुस : नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने...

खोटाङका सबै स्थानीय तहमा बैंक

खोटाङका सबै स्थानीय तहमा बैंक

| खोटाङ, १९ पुस : जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा...

आज पनि घट्यो शेयर बजार

आज पनि घट्यो शेयर बजार

| काठमाडौँ, १९ पुस : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव...

बाँदरले पनि छोडेन सुन्तला

बाँदरले पनि छोडेन सुन्तला

| पोखरा, १९ पुस : सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ ।  कास्कीको भरतपोखरी,...