| काठमाडौँ, ११ पुस : आज साताको चौथो दिन अर्थात् बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । हिजो मंगलबार नेपली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ४ सय...
| तनहुँ, ११ पुस : तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४÷७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले एकल महिला, विधवा,...
| तेह्रथुम, ११ पुस : तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा...
| गलकोट, ११ पुस : यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको...
| काठमाडौँ, १० पुस: चालू आर्थिक वर्षको पाँच महीनामा रु तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत...
| काठमाडौँ, १० पुस : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६...
| चितवन, १० पुस : उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा...
| काठमाडौँ, १० पुस : नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक...
| भीमदत्तनगर, १० पुस : कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी...
| गाईघाट, १० पुस : वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय...