अपराध

ललिता निवास जग्गा किर्ते प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास जग्गा किर्ते प्रकरणमा थप २ जना पक्राउ

| काठमाडौं, असार १८ : ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण...

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

| काठमाडौं, असार १२ : भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरण :  थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

| काठमाडौं, असार ११ : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप १ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । शरणार्थी...

सन्दीप लामिछाने प्रकरण : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

सन्दीप लामिछाने प्रकरण : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

| काठमाडौं, असार ११ : जिल्ला अदालत काठमाडौंले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशाला २६ (पीडित) लाई उपचार खर्च दिलाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आदेश...

सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

| काठमाडौं, असार ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले...

अवैध सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ, एकै व्यक्तिले गरे ६४ करोडको कारोबार

अवैध सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ, एकै व्यक्तिले गरे ६४ करोडको कारोबार

| काठमाडौं, ३१ जेठ: प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी...

त्रिभुवन विमानस्थल अगाडि गोली चल्यो

त्रिभुवन विमानस्थल अगाडि गोली चल्यो

| काठमाडौं, २८ जेठ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्रमा गोली चलेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर शम्भू मार्गमा गोली चलेको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूओषधकारोबारीलाई नियन्त्रणमा लिने क्रममा...

नक्कली शरणार्थी प्रकरणमा उजुरी थपिँदै, प्रतिवेदन ‘आज’बुझाउने

नक्कली शरणार्थी प्रकरणमा उजुरी थपिँदै, प्रतिवेदन ‘आज’बुझाउने

| काठमाडौँ, जेठ ८ : नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै...

ठगी आरोपमा कांग्रेस युवा नेता पक्राउ

ठगी आरोपमा कांग्रेस युवा नेता पक्राउ

| काठमाडौँ, जेठ ६ : नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।...

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

| काठमाडौँ, जेठ ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि...