| चिप्लेढुङ्गा, १८ असार : कास्की प्र'हरीले दुई महिलासहित छ जुवाडेलाई प'क्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प'क्राउ गरिएको जिल्ला प्र'हरी कार्यालय...
| सुर्खेत, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार...
| काठमाडौँ, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई प'क्राउ गरेको छ ।...
| काठमाडौँ, १५ असार: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ...
| स्याङ्जा, १४ असार : चापाकोट नगरपालिका –२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्र'हरीले अवैध सालको काठसहित प'क्राउ गरेको छ ।...
| काठमाडौँ, १४ असार :अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्र'हरीले प'क्राउ गरेको छ । अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम...
| मेलम्ची, १५ असार : नागरिकता कीर्ते गरेको आरोपमा फरार रहेका एक युवालाई इलाका प्र'हरी कार्यालय मेलम्चीले प'क्राउ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा...
| अत्तरिया, १४ असार : कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना प'क्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता प'क्राउ परेका हुन् ।...
| बैतडी, १४ असार : हा'तह'तियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँ'डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय...
| गलकोट, १३ असार : बागलुङमा भरुवा ब'न्दुकसहित प्रहरीले आज एकजनालाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्र'हरी कार्यालय बुर्तिवाङका प्र'हरी...