अपराध

चोरी पैठारी गरी ल्‍याएको मोबाइलसहित एकजना पक्राउ

चोरी पैठारी गरी ल्‍याएको मोबाइलसहित एकजना पक्राउ

| काठमाडौँ, १६ चैत : प्रहरीले भन्‍सार छली चोरी पैठारी गरी ल्‍याएको मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-३ इचंगुनारायण बस्‍ने २९ वर्षीय आशिक श्रेष्ठ रहेका छन्...

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, युवकलाई सफाइ

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल, युवकलाई सफाइ

| काठमाडौँ, १६ चैत : जिल्ला अदालत अछामले बलात्कारको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ। अदालतले सहमतिमै यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय...

भारतीय आधार कार्ड देखाउँदै क्यासिनोमा जुवा खेल्ने २ नेपाली पक्राउ

भारतीय आधार कार्ड देखाउँदै क्यासिनोमा जुवा खेल्ने २ नेपाली पक्राउ

| काठमाडौँ, १६ चैत : भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेलेको आरोपमा २ नेपाली नागरिक पक्राउ परेका छन्। नेपाली नागरिकहरु क्यासिनो प्रवेश गरी अवैद्यरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय...

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

| बझाङ, १५ चैत :  बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ। २२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको होर चैत १२...

सात लाखको गहनासहित एकजना पक्राउ

सात लाखको गहनासहित एकजना पक्राउ

| काठमाडौँ, १४ चैत : प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश...

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ

| धनुषा, १४ चैत : मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

श्रीमतीलाई आगो लगाइ घाइते बनाउने एक जना पक्राउ

श्रीमतीलाई आगो लगाइ घाइते बनाउने एक जना पक्राउ

| काठमाडौँ, १२ चैत : काठमाडौंमा श्रीमतीलाई आगो लगाइ घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरी रहेका...

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

| काठमाडौँ, १० चैत :  अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका...

गीतकार दर्पण राई पक्राउ

गीतकार दर्पण राई पक्राउ

| काठमाडौँ, ९ चैत : चेक बाउन्सको उजुरी परेपछि गीतकार दर्पण राई पक्राउ परेका छन्। ललितपुर भैसेपाटीबाट पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। ४८ लाख रुपैयाँको चेक बाउन्स...

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने काभ्रेका तामाङ पक्राउ

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने काभ्रेका तामाङ पक्राउ

| काभ्रे, ९ चैत : १७ बर्षीय सुस्त मनस्थिती भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने काभ्रेका मंगले तामाङ पक्राउ परेका छन् । पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटका ३३ बर्षीय...