| भक्तपुर, ३ पुस : भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो...
| दमक, पुस १ : झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको ह त्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्र हा रबाट दमक–२...
| काभ्रे : काभ्रे प्र हरीले पैदल यात्रुलाई ठक्कर दिएर मा र्ने टिपर चालक प क्राउ गरेको छ । ठक्कर दिएर फ रार रहेका टिपर चालक मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२...
| काठमाडौँ, मङ्सिर २८ : सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गरेको अभियोगमा एक जना भारतीय प क्रा उ परेका छन् । प क्रा उ पर्नेमा भारत उत्तर प्रदेश...
| भरतपुर, २८ मङ्सिर : चितवनमा अ वै ध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गि रो ह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो...
| काठमाडौँ, मङ्सिर २८ : सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा...
| काठमाडौँ, मङ्सिर २६ : युट्युब च्यानलमा अ श्ली ल शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्र ह रीको साइबर ब्युरोले एक जनालाई प क्राउ गरेको छ । ‘टेन्सन...
| काठमाडौँ, मङ्सिर २५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अ वै ध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्र ह रीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस प क्रा उ गर्दै...
| भक्तपुर , मङ्सिर २३ : युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ ह त्याको अभियोगमा दुई जना प क्रा उ परेका छन् । प्र ह रीले सार्वजनिक गरेका दुई आरोपीहरूमा...
| वीरगञ्ज, १९ मङ्सिर : लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्र हरीको टोलीले प क्रा उ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न...