| लसएञ्जल्स, १९ जेठ : कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि...
| मुम्बई, १८ जेठ : बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले...
| मुम्बई, १८ जेठ : बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ ।...
| काठमाडौं, १९ फागुन : नायिका रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै एक युट्युबविरूद्ध प्रहरीमा निवेदन दिएकी छन्। युट्युब मार्फत तथानाम गालीगलौज गरेको भन्दै नायिका थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन...
| काठमाडौं, १८ फागुन: देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही...
| काठमाडौँ : बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि...
| मुम्बई: बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्र ह रीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीवि रुद्ध 'लुक आउट नोटिस' जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प क्रा उ...
| एजेन्सी, ६ असोज : बलिवुड अभिनेत्री पायल घोषले आफूमाथि एसिड आक्रमणको प्रयास भएको बताएकी छिन् । दक्षिण भारतीय र बलिवुडका केही फिल्ममा अभिनय गरेकी अभिनेत्री घोष बलिवुड निर्देशक तथा निर्माता...
| मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई अदालतले धरौटीमा रिहा गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मुम्बई अदालतले सोमबार उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।...
| एजेन्सी : भारतको आयकर विभागले बलिउड अभिनेता सोनु सुदमाथि २० करोड रुपैयाँ करछलीको आरोप लगाएको छ । पछिल्लो तीन दिनदेखि सुदको घरमा छामा मारिरहेको विभागको टोलीले उनीमाथि २ करोड १०...